Empowering Wellness Through Yoga Practices
योगध्यान, अध्यात्म, आरोग्यता, उद्यमशीलता र जीवन जिउने कलाको अभ्यासमार्फत समाजमा रूपान्तरण ल्याउने ।
To bring transformation in society through the practice of yoga and meditation, spirituality, wellness, entrepreneurship, and the art of living.
Our Mission (ध्येय):
Our Vision (दृष्टिकोण):
मनुष्य जीवनमा स्वास्थ्य, खुसियाली र आत्मजागरणको अभ्युत्थान गर्ने ।
To uplift health, happiness, and self-awakening in human life.
Core Objectives (मुख्य उद्देश्यहरू):
योग, ध्यान तथा आरोग्य पर्यटनमा आधारित उद्यमशीलताको विकास।
कार्यक्रम सुरूवातको ५ वर्षभित्र ५ लाख रोजगारी सिर्जना गर्नु।
सेवा, तालिम र उत्पादनमार्फत विश्वस्तरमा योग उद्योग (Yoga Industry) को विस्तार।
नेपाललाई योग, ध्यान तथा आध्यात्मिक शिक्षाको केन्द्रका रूपमा विश्वमा स्थापित गर्नु।
नेपाल योग अलाइन्सको स्थापना गरी विश्वस्तरमा योग प्रमाणीकरणको व्यवस्था गर्नु।
Core Values (मूल मूल्यहरू):
आरोग्यता (Wellness) शारीरिक, मानसिक, भावनात्मक र आध्यात्मिक स्वास्थ्यमा सन्तुलन,
नवप्रवर्तन (Innovation) मौलिकता र सिर्जनशीलताको आधारमा नवनिर्माण,
प्रामाणिकता (Authenticity) विचार, बोली एवं व्यवहारमा एकरूपता र सत्यता,
सहकार्य (Cooperation) घर, परिवार, समाज, विश्व र प्रकृतिको सम्मान एवं सहकार्य,
स्वतन्त्रता (Freedom) सामयिक, आर्थिक, राजनैतिक, मनोवैज्ञानिक र आध्यात्मिक लगायत समग्र स्वतन्त्रता,
उद्यमशीलता (Entrepreneurship) योग, ध्यान, आरोग्यता र अध्यात्म सहित जीवन जिउने कलाको व्यावसायिक विकास,
आत्मजागरण (Self–Awakening) आत्म–बोध, आत्म–चेतना र आध्यात्मिक उन्नतिको निरन्तर यात्रा ।
Location Info
Our wellness center is located in Nepal, where we offer physical and online yoga training focused on Nepali eastern yoga meditation.
Center
Wellness Center, Nepal
Hours
9 AM - 5 PM
Yoga Projects
Promoting Nepali yoga and meditation through various training programs.
Online Yoga Classes
Accessible yoga training for everyone, anytime, anywhere.
Wellness Center
Physical training and meditation sessions in Nepal's serene environment.
Community Outreach
Engaging local communities through yoga and wellness initiatives.
Online Training
Flexible online sessions tailored to individual wellness needs.