Yoga | Meditations | Spirituality

Yoga for Holistic Wellness & Self-Awakening

समग्र आरोग्यता र आत्मजागरणका लागि योग

आरोग्य तथा योग-ध्यान प्रशिक्षण

Abhyudaya Dhyan-Yog Kendra
📅 २०८३ जेठ २५ गतेदेखि शुरु

आरोग्य तथा योग ध्यान प्रशिक्षण

अति व्यस्त जीवनमा आरोग्यता, शान्ति र सफलता हासिल गर्न उत्सुक महानुभावका लागि — सनातन परम्पराका ऋषिमुनि, सिद्धयोगी तथा महापुरुषद्वारा प्रतिपादित स्वास्थ्य, खुसियाली र आत्मजागरणका सूत्रहरु तथा आधुनिक मनोविज्ञानद्वारा प्रयोगसिद्ध थेरापीको संयुक्त प्रशिक्षण।

🎯 उद्देश्यहरु

  • व्यायाम, आसन, प्राणायाम र ध्यानका प्रचलित विधिमा अभ्यस्त गराउनु
  • सहभागीलाई योग-अभ्यास, ध्यान साधना र प्रशिक्षणमा कुशल बनाउनु
  • आरोग्य तथा योगमा आधारित उद्यम, व्यवसाय वा सेवा गर्न प्रेरित गर्नु
  • नेपाल सरकारको आधिकारिक निकायबाट प्रामाणिक योग प्रशिक्षक बन्न मद्दत गर्नु
  • WHO द्वारा निर्धारित शारीरिक, मानसिक एवं समग्र स्वास्थ्यमा योगदान गर्ने जनशक्तिको निर्माण गर्नु

💻 अनलाइन प्रशिक्षण विवरण

अभिमुखीकरण

जेठ २२ र २३ गते — साँझ ८ बजेबाट

प्रारम्भ

जेठ २५ गते सोमबारदेखि

बिहानको कक्षा

बिहान ५ बजेदेखि — योग र ध्यानको अभ्यासात्मक कक्षा

बेलुकाको कक्षा

बेलुकी ७:३० बजेदेखि — अनुभवी विशेषज्ञद्वारा सैद्धान्तिक प्रशिक्षण

  • योग, ध्यान तथा आरोग्यमय जीवनशैलीसँग सम्बन्धित ६० ओटा सैद्धान्तिक विषयमा कक्षा
  • नेपाल सरकारबाट मान्यताप्राप्त प्रामाणिक योग प्रशिक्षकद्वारा प्रशिक्षण

🏛️ भौतिक प्रशिक्षण विवरण

  • ३ दिनको भौतिक कक्षा अन्तर्गत जीवन व्यवस्थापन कार्यशाला एवं दीक्षान्त समारोह
  • पाठ्यक्रममा आधारित योग ध्यान प्रशिक्षण र पाठ्यसामग्री प्रदान
  • आरोग्य तथा योगध्यान विधिमा आधारित भिडियो र संगीत उपलब्ध
  • प्रशिक्षण गरिएको विधि र सीपको दक्षतामा आधारित प्रमाण-पत्र प्रदान
  • CTEVT–योगार्थी तथा Advanced Wellness Training (500 Hrs.) मा सामेल
ℹ️ अनलाइन रजिष्ट्रेसन भएपछि मात्र प्रशिक्षण कक्षामा प्रवेश दिइनेछ।

📞 नाम दर्ता एवं सम्पर्क

आचार्य श्री होमनाथ

9767096555

आचार्य श्री बिन्दा

9841263692

सन्तोष ढकाल

9844019501

अरुणा ओझा

9842291014

मातृका प्याकुरेल

9849166000

प्रदिप कुमार बस्नेत

9857021336

अभ्युदयम् योगध्यान कार्यक्रम

Zoom video conferencing app logo on blue background.

Zoom ID: 9767096555

Passcode: 555

Young students engaging in educational activities at Abhyudayom.
“ऋषिमनिषिहरूको ज्ञान-व्यायाम, आसन, प्राणायाम र ध्यान”

हरेक दिन १ घण्टा आफ्नालागि...
Daily Yoga & Meditation at 5 AM
हरेक बिहान ५ बजेबाट हुने अनलाइन ध्यानयोगमा जोडिएर सहभागी हुन;

abhyudayom banner
Expertise Areas

Learn from Masters Who Have Walked the Path

At Abhyudayom, you’re not learning from textbooks or trendy instructors—you’re receiving guidance from masters who have dedicated their entire lives to the practice and teaching of traditional yoga. Our founders represent the authentic lineage of Nepali yoga and Ayurvedic wisdom.

Appointment

Want to make booking or have a question?

Call us on +977 9767096555 or simply book an appointment