Know More

प्रारम्भिक योग ध्यान प्रशिक्षण

One Month to Transform Your Life
Abhyudayom Dhyan Yog Kendra

प्रारम्भिक योग ध्यान प्रशिक्षण

अति व्यस्त जीवनमा रहनु भएका चिकित्सक, स्वास्थ्यकर्मी, शिक्षक, प्राध्यापक, समाजसेवी, राजनीतिज्ञ, कर्मचारी, सुरक्षाकर्मी, तालिमका प्रशिक्षक, योग प्रशिक्षक, उद्योगी, व्यापारी, कृषि लगायत विभिन्न पेसा र व्यवसायमा संलग्न रहनुभएका व्यक्तिहरुका लागि घरमै बसेर जुम अनलाइनको माध्यमद्वारा योग र ध्यानको सरल एवं सर्वोत्कृष्ट प्रशिक्षण भइरहेको छ । यस प्रशिक्षणमा सनातन परम्पराका ऋषिमनिषि, सिद्धबुद्ध महापुरुष, योगीध्यानी सन्तहरुद्वारा प्रतिपादित योगध्यानका विधि तथा सूत्रहरु र आधुनिक मनोविज्ञानद्वारा प्रयोगसिद्ध थेरापीलाई कुशलतापूर्वक संयोजन गरी प्रदान गरिने यस प्रशिक्षण कार्यक्रमका उद्देश्य तथा संक्षिप्त विवरण निम्नानुसार रहेका छन् ।
 
उद्देश्य:
🧑‍🏫 व्यायाम, आसन, प्राणायाम र ध्यानका सरल विधि सिकाउनु,
🧘 व्यक्तिलाई योग र ध्यानको स्वयं अभ्यास गर्न सक्ने बनाउनु,
🚀 योग, ध्यान र आरोग्यमा आधारित उद्यम व्यवसाय वा सेवा गर्न प्रेरित गर्नु,
🎓 नेपाल सरकारको आधिकारिक निकायबाट प्रामाणिक योग प्रशिक्षक बन्न मद्दत गर्नु,
🌿 WHO द्वारा निर्धारित शारीरिक, मानसिक एवं समग्र स्वास्थ्यमा योगदान गर्ने जनशक्ति तयार पार्नु,
 
जुम अनलाइन प्रशिक्षण मिति र समयः
🧘 २०८२ माघ १८ गते, आइतबार 1st February 2026 देखि एक महिना ।
🌅 बिहान ५ देखि ७ बजेसम्म योग र ध्यानको अभ्यासात्मक कक्षा ।
🌇 बेलुकी ८ देखि ९ः३० बजेसम्म पाठ्यक्रम अनुसार सम्बन्धित विशेषज्ञद्वारा सैद्धान्तिक प्रशिक्षण गरिनेछ ।
 
द्रष्टव्यः
🎓 अनलाइन तालिम पूरा गरेपछि तिन दिने जीवन व्यवस्थापन कार्यशाला एवं दीक्षान्त समारोह हुनेछ ।
📘 पाठ्यक्रममा आधारित योग ध्यान प्रशिक्षण सामग्री प्रदान गरिनेछ ।
🎵 सम्पूर्ण विधिका भिडियो र संगीत उपलब्ध गराइने छ ।
📜 विधि र सीपको दक्षतामा आधारित प्रमाण-पत्र प्रदान गरिने छ ।
🧘‍♀️ योगार्थी तथा अभ्युदयम् आरोग्य प्रशिक्षणका लागि मार्गप्रशस्त गरिनेछ ।
🏛️ TU/KU/MSU मा सञ्चालित योगका शैक्षिक कोर्षको प्रवर्धन गरिनेछ ।
भौतिक उपस्थितिमा हुने जीवन व्यवस्थापन कार्यशाला एवं दीक्षान्त समारोह:
 
🗓️ मितिः २०८२ चैत्र १२, १३ र १४ गते
📍 स्थानः काठमाडौं ।
⏰ समयः बिहान ७ देखि बेलुकी ५ बजेसम्म ।
🥗 सहभागीका लागि बिहानको नास्ता र दिवा भोजनको व्यवस्था रहेको छ ।
💰 दुवै चरणको कार्यक्रम व्यवस्थापनका लागि आवश्यक न्यूनतम योगदान रु १५,०००/-
 
📅 नाम दर्ताको अन्तिम मिति २०८२ माघ १० गते शनिबारसम्म रहेको छ ।
🚪 अनलाइन रजिष्ट्रेसन भएपछि मात्र प्रशिक्षण कक्षामा प्रवेश दिइनेछ ।
🪷 सहभागीहरुलाई माघ १६ र १७ गते प्रशिक्षण सम्बन्धी अभिमुखीकरण गरिनेछ ।
 
ℹ️ नाम दर्ता एवं अन्य जानकारीका लागि:
🧑‍💼 9857021336 (प्रदिप कुमार बस्नेत),
🧑‍💼 9849166000 (मातृका प्याकुरेल)
🧑‍💼 9844019501 (सन्तोष ढकाल),
🧑‍💼 9842291014 (अरुणा ओझा),
🧑‍💼 9765418379 (डा. स्वस्तिका ढुंगाना)
सबैको जीवनमा स्वास्थ्य, खुसियाली र आत्मजागरण गर्ने सुअवसर मिलोस् । हार्दिक प्रेम प्रणाम 🙏
अभ्युदय ध्यानयोग केन्द्र, काठमाडौं, नेपाल

अभ्युदयम् योगध्यान कार्यक्रम

“ऋषिमनिषिहरूको ज्ञान-व्यायाम, आसन, प्राणायाम र ध्यान”
Young students engaging in educational activities at Abhyudayom.
Image of Abhyudayom initiative fostering youth empowerment and community development.

Zoom ID: 9767096555

Passcode: 555

हरेक दिन १ घण्टा आफ्नालागि...
Daily Yoga & Meditation at 5 AM
हरेक बिहान ५ बजेबाट हुने अनलाइन ध्यानयोगमा जोडिएर सहभागी हुन;

Course Overview

Program Details

Duration

One transformative month

Total Hours

90+ hours of comprehensive training

Special Component

3-day intensive physical program

Class Structure

5AM-7AM (Practical Class)
8PM-9PM Theoretical Class

Class Size

Small groups for personalized attention

Language

Taught in Nepali

Certification

Authentic Completion Certification Provided

Investment

Contact Us for Current Enrollment

Next Start Date

Next Cohort Starting Soon

Experience Level

Perfect for complete beginners

Abhyudayom Dhyan Yog Kendra

Who This Course Is For

  • Are completely new to yoga and want to learn it the right way from the start
  • Have tried modern yoga classes but feel something is missing—you want the complete traditional practice
  • Are Nepali and want to reconnect with your culture’s profound wellness heritage
  • Seek authentic training, not westernized fitness versions of yoga
  • Want to understand the “why” behind every pose, breath, and practice
  • Are looking for tools to manage stress, anxiety, and modern life challenges
  • Hope to eventually teach yoga and need proper foundational training
  • Desire physical health, mental clarity, emotional balance, and spiritual growth—all together
  • Are ready to commit fully to one month of transformative learning
  • Want guidance from teachers with genuine depth of experience

You Don't Need:

  • Prior yoga experience

  • Perfect flexibility or fitness

  • Knowledge of Sanskrit or yoga philosophy

  • Expensive yoga equipment

  • To be a certain age or body type

You Do Need:

  • Openness to learning and transformation

  • Commitment to attend the full program

  • Willingness to practice what you learn

  • Respect for traditional teachings

  • Desire for genuine growth

अभ्युदयम् योग ध्यान विधिहरु